अटेरी सात उपसचिव कारबाहीमा

काठमाडौं । निर्वाचन आयोगले तोकिएको जिम्मेवारी पूरा गर्न अटेर गर्ने सात कर्मचारीलाई कारबाही गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगले स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागि खटिने कर्मचारीले आयोगले दिएको नियुक्तिपत्र समेत नलिई गैरजिम्मेवार व्यवहार गरेको भन्दै सात उपसचिवलाई कारबाही गर्ने निर्णय गरेको हो । निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माद्वारा जारी विज्ञप्तिमा ती उपसचिवलाई सचेत … Continue reading अटेरी सात उपसचिव कारबाहीमा